सुचना
शैक्षिक सत्र २०७४/०७५ मा यस इन्स्टिच्यूटमा अध्ययनरत र हाल OJT गरिरहेका बिद्यार्थीहरुको OJT सेमिनार २०७५/११/२६ गते बिहान ठिक ७ बजेबाट यसै इन्स्टिच्यूटको सेमिनार हलमा संचालन हुने हुँदा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
-युक्त बिलास मर्हट्टा
प्रिन्सिपल
नमूना इन्स्टिच्यूट अफ् टेक्नोलोजी
राइनोताल चोक
भरतपुर-१२, चितवन ।
सम्पर्क नंः ९८५५०७५९६० र ९८५५०४६१३७