मिति: २०७४/०७/२१
सूचना
शैक्षिक सत्र २०७४/०७५ मा यस इन्स्टिच्यूटमा अध्ययनरत बिद्यार्थीहरुले यहि ०७४/०७/३० सम्ममा रजिस्ट्रेशन फर्म भरि बुझाउनु पर्ने भएकोले उक्त रजिस्ट्रेशन फर्म शुल्क १००० सहित यस कार्यलयको लेखा शाखामा सम्पर्क गर्न सम्पूर्ण विद्यार्थीहरुलाइ सूचित गरिन्छ । तोकिएको समयभित्र फर्म नभरि CTEVT बाट रजिस्ट्रेशन नम्बर नआएमा CTEVT बाट लिइने अन्तिम परीक्षामा सहभागी हुन नपाउने समेत जानकारी गरिन्छ ।
युक्त बिलास मर्हट्टा
प्रिन्सिपल
नमूना इन्स्टिच्यूट अफ् टेक्नोलोजी
राइनोताल चोक
भरतपुर-१२, चितवन ।
सम्पर्क नंः ९८५५०७५९६० र ९८५५०४६१३७