यस नमुना इन्सटिच्यूट अफ् टेक्नोलोजीमा
- कृषि जेटिए,
- भेटेरीनरी जेटिए,
- सिभिल सब-ओभरसियर र
- इलेक्ट्रिकल सब-ओभरसियरमा
माथी उल्लेखित कार्यक्रमहरुमा केहि सिट खाली भएकोले CTEVT बाट लिइएको - TSLC को प्रवेश परिक्षामा जुनसुकै संस्थाबाट जुनसुकै बिषयमा प्रवेश परिक्षा उत्तिर्ण विद्यार्थीहरुले भर्नाको लागी सम्पर्क गर्नुहोला । प्रवेश परिक्षा दिन छुटेका एस एल् सी वा एस इ इ मा जुनसुकै ग्रेडमा उत्तिर्ण विद्यार्थीहरुले पनि तुरुन्त सम्पर्क राख्नुहोला ।
पहिलो आउनेलाई पहिलो अवसर हुनेछ ।
पूनस्चः पशु स्वास्थ्य, सामुदायिक कृषि, माहुरी पालन, बेमौसमी तरकारी खती, प्लम्बिङ्, हाउस् वायरिङ आदिमा ३ महिने तालिम लिन चाहेनेहरुले पनि सम्पर्क राख्नुहोला।
नमूना इन्स्टिच्यूट अफ् टेक्नोलोजी
राइनोताल चोक
भरतपुर-१२, चितवन ।
सम्पर्क नंः ९८५५०७५९६० र ९८५५०४६१३७