नयाँ भर्ना सम्बन्धि सुचना

यस नमुना इन्सटिच्यूट अफ् टेक्नोलोजीमा

  • कृषि जेटिए,
  • भेटेरीनरी जेटिए,
  • सिभिल सब-ओभरसियर र
  • इलेक्ट्रिकल सब-ओभरसियरमा

माथी उल्लेखित कार्यक्रमहरुमा केहि सिट खाली भएकोले  CTEVT बाट लिइएको - TSLC को प्रवेश परिक्षामा जुनसुकै संस्थाबाट जुनसुकै बिषयमा प्रवेश परिक्षा उत्तिर्ण विद्यार्थीहरुले भर्नाको लागी सम्पर्क गर्नुहोला । प्रवेश परिक्षा दिन छुटेका एस एल् सी वा एस इ इ मा जुनसुकै ग्रेडमा उत्तिर्ण विद्यार्थीहरुले पनि तुरुन्त सम्पर्क राख्नुहोला ।


पहिलो आउनेलाई पहिलो अवसर हुनेछ ।


पूनस्चः पशु स्वास्थ्य, सामुदायिक कृषि, माहुरी पालन, बेमौसमी तरकारी खती, प्लम्बिङ्, हाउस् वायरिङ आदिमा ३ महिने तालिम लिन चाहेनेहरुले पनि सम्पर्क राख्नुहोला।


नमूना इन्स्टिच्यूट अफ् टेक्नोलोजी
राइनोताल चोक
भरतपुर-१२, चितवन ।
सम्पर्क नंः ९८५५०७५९६० र ९८५५०४६१३७

Address :-

Rhino Taal Chowk.

Bharatpur-12, Chitwan, Nepal.

Phone : +977-056-526795

+977-9845965960

E-mail nitcpltd@gmail.com

© 2017 Namuna Institute of Technology. All Rights Reserved. Designed By ioMelody Pvt. Ltd.