यस नमुना इन्स्टिच्युट अफ टेक्नोलोजी २०६८ सालमा प्रोफेसर, डाक्टर, ईन्जिनियर, वकिल, वौदिक, वुद्धिजिवी र समाज सेवी व्यक्तित्वहरु मिलि स्थापना भएको हो। CTEVT बाट सम्बन्धन प्राप्त यस संस्था प्राइभेट प्राविधिक शिक्षालयको रुपमा पुर्वपश्चिम राजमार्गमा भरतपुर स्थित कोक फ्याक्ट्रिबाट १.५ किलोमिटर उत्तर भरतपुर -१२ मा अवस्थित छ। त्यसैगरि वाइपास रोडमा अवस्थित भरतपुर मालपोत कार्यालयबाट २ किलोमिटर पुर्वमा घोलबजार हुदैँ  धनगडा मन्दिर पछाडी राइनो ताल जाने बाटोमा अवस्थित छ।

आफ्नै फराकिलो जग्गामा सुविधा समपन्न भवनमा दक्ष प्राविधिक प्राध्यापकहरुबाट शान्त वातावरणमा १८ महिने PJTA, VJTA, Civil र Electrical विषयहरु पढाई भइरहेको यस कलेज पुर्व देखि पश्चिमसम्मका विद्यार्थीहरुको आकर्षणको केन्द्र बनेको छ। प्राविधिक शिक्षा आर्जन गरि दक्ष प्राविधिक बन्न ईच्छुक सम्पुर्ण भाई बहिनीहरुलाई नमुना इन्स्टिच्युट अफ टेक्नोलोजी परिवार हार्दिक स्वागत गर्दछौँ।

साथै यस इन्स्टिच्युटमा डिप्लोमा तर्फका कार्यक्रमहरु स्वीकृतको अन्तिम चरणमा पुगेका छन्।

धन्यवाद।

Thanks

Madhav Sharma Ghimire
Chairman

Namuna Institute of Technology,
Bharatpur-12, Rhinotal, Chitwan

 

Address :-

Rhino Taal Chowk.

Bharatpur-12, Chitwan, Nepal.

Phone : +977-056-526795

+977-9845965960

E-mail nitcpltd@gmail.com

© 2017 Namuna Institute of Technology. All Rights Reserved. Designed By ioMelody Pvt. Ltd.